पोखरामा नवनियुक्त उपकुलपति, डीन र निर्देशकलाई बधाई तथा शुभकामना
पोखरा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, गण्डकी प्रदेश कमिटीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नवनियुक्त उपकुलपति प्रा. डा. भरत बहादुर खत्री, डीन सह–प्रा. डा. डेविड श्रेष्ठ र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह–प्रा. डा. प्रेमराज पगेनीलाई बधाई तथा सफल कार्यकालको शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा [...]