पाेखराकाे बाराही माविका पूर्वविद्यार्थीद्धारा शिक्षकको सम्मान
पोखरा, १८ फागुन । पोखरा मालेपाटनमा रहेको श्री बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । वि।सं। २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूहले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेका हुन् । विद्यालय परिसरमा आइतबार आयोजित सम्मान कार्यक्रमको उद्घाटन पूर्वविद्यार्थी समूहका अगुवा कपिलनाथ [...]
