मध्यनेपालका ८७ कृषकलाई उत्पादन अनुदान तथा ढुवानी सहयोग वितरण
superadmin ९ श्रावण २०८३, शनिबार

मध्यनेपाल नगरपालिकाले सञ्चालन गर्दै आएको रैथाने हाट बजार कार्यक्रममा आबद्ध ८७ जना कृषकलाई उत्पादनमा प्रतिकिलो रु. ३ का दरले अनुदान तथा ढुवानी खर्चमा ५० प्रतिशत सहयोग रकम वितरण गरेको छ। नगर प्रमुख रमेश पाण्डे स्वयं हाट बजारमा पुगेर सहयोग रकम वितरण गर्नुभएको हो। उहाँले स्थानीय [...]