उम्मेदवार छनौट प्रक्रियामा जुट्यो कांग्रेस, तनहुँमा पहिलो दिन क–कसले गरे उम्मेदवारी दर्ता ?
superadmin २२ मंसिर २०८२, आईतवार

दमौली, २१ मंसिर। प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले देशभर उम्मेदवार छनौट प्रक्रिया तीव्र पारेको छ। आइतबार देशका ७७ वटै जिल्लाबाट आकांक्षीको नाम संकलनसँगै तनहुँमा पनि दुवै निर्वाचन क्षेत्रका आकांक्षीले उम्मेदवारी दर्ता गरेका छन्। कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ र २ [...]