९९ वर्षको उमेरमा पनि नेवारी संस्कृति जोगाउँदै बखत नारायण श्रेष्ठ
superadmin १३ श्रावण २०८३, बुधबार

दमौली, तनहुँ। तनहुँको व्यास नगरपालिका–३ निवासी बखत नारायण श्रेष्ठ ९९ वर्षको उमेरमा पनि उत्साह र जोशका साथ नेवारी बाजा बजाउँदै आफ्नो मौलिक संस्कृति संरक्षणमा सक्रिय रहनुभएको छ। उहाँले दशकौँदेखि सिकेका नेवारी बाजा, परम्परा, संस्कार तथा रीतिरिवाजलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अभियानलाई निरन्तरता दिँदै आउनुभएको छ। विशेषगरी युवा [...]