दमौली जेन जी आन्दोलनका क्रममा २०८२ साल भदौ २३ २४ गते शहीद भएका नागरिकप्रति दमौलीमा एलायन्स क्लबले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको

शहीदहरूको सम्झनामा दीप प्रज्वलन मौनधारण गरिएको कार्यक्रमबारे क्लबका अध्यक्ष अमित कैनीले जानकारी दिए कार्यक्रममा स्थानीय सरोकारवाला, युवाहरूको सहभागिता रहेको थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।