दमौली जेन जी आन्दोलनको क्रममा २०८२ साल भदौ २३ २४ गते शहीद भएकाप्रति दमौलीमा रहेका लायन्स क्लब लियो क्लबहरूले संयुक्तरूपमा श्रद्धाञ्जली कार्यक्रम गरेका छन्

कार्यक्रममा सहभागीहरूले शहीदहरूको बलिदानलाई नेपाली राजनीतिको मोडको रूपमा स्मरण गर्दै मुलुकमा स्थायित्वका लागि योगदानलाई कदर गरेका थिए

शहीदहरूको सम्झनामा दीप प्रज्वलन मौनधारण गरिएको थियो क्लबका पदाधिकारीहरूले शहीदका परिवारप्रति समवेदना प्रकट थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।