तनहुँ । अखिल नेपाल महिला संघ बन्दीपुर गाउँपालिका सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको छ । सम्मेलनले अध्यक्षमा बिजय अधिकारी, उपाध्यक्षमा पुजा बसेल र सचिवमा कृष्णा थापा सारु निर्वाचित गरेको छ ।
यसैगरी अन्य पदाधिकारीहरु सहितको सम्पूर्ण कार्यसमिति पनि गठन गरिएको छ ।