दमौली महिला उद्यमी संघ नेपाल तनहुँकी संस्थापक अध्यक्ष तथा इनरह्वील क्लब अफ दमौलीकी पूर्व अध्यक्ष निर्मला मल्ल गण्डकी प्रदेशको उपाध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको

निडर, निष्पक्ष सरल स्वभावकी धनी मल्ल लामो समयदेखि महिला उद्यमशीलता, सामाजिक संघसंस्था विभिन्न अभियानमा सक्रियरहँदै आउनु भएको विशेषगरी महिला दिदीबहिनीलाई एकताबद्ध गर्दै आफ्नै सीप क्षमता मार्फत उद्यमीतर्फ सक्रिय बनाउन निरन्तर लागि पर्नु भएको मल्लको योगदानलाई उच्च सम्मानसहित उपाध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।