तनहुँ, साउन २० ।

तनहुँको भानु नगरपालिकाका सोमबारदेखि सम्पर्क विहीन भएका  युवतीहरु पोखरामा भेटिएएका छन् । परिवारले खोजतलासका लागि प्रहरीलाई जानकारी गराएपछि ती किशोरीहरु पोखरामा रहेको खुलेको छ ।

प्रहरीले खोजतलास गर्दा सम्पर्कमा आएका उनीहरूले “हामी आफ्नै मनमर्जिले हिँडेको हौँ, तपाईँलाई किन चाहियो?” भन्ने जवाफ दिएको तनहुँ प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।