ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–१ (सावादिन–९, तेम्रुङ टोल) मा गएराति आएको बाढी तथा पहिरोका कारण ६ वटा घरमा क्षति पुगेको छ।

स्थानीयवासी देवी बारकोटी, गणेश कटवाल, नरेन्द्र लिम्बू र सोम लिम्बू लगायतका घरमा क्षति पुगेको जनाइएको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।