आगोले डायरी जलायो, इमान जलेन : पूर्वमन्त्री न्यौपाने
superadmin २९ भाद्र २०८२, आईतवार

काठमाडौं । पूर्वमन्त्री भगवती न्यौपानेले भदौ २४ गतेको आगजनीमा आफ्नो व्यक्तिगत डायरी जले पनि इमान र आस्था नजलेको बताएकी छन् । मन्त्री पदमा रहँदा निष्ठा, इमानदारी र सुधारात्मक कदमका आधारमा अघि बढेको अनुभव सार्वजनिक गर्दै उनले"आगोले इमान जल्दैन, आस्था ढल्दैन" भनेर स्पष्ट अडान प्रकट गरेकी [...]