शुक्लागण्डकी एफ.एम. नवौं वर्षमा प्रवेश
superadmin ६ आश्विन २०८२, सोमबार

दुलेगौंडा, ६ असोज तनहुँ मिडिया नेटवर्कद्वारा सञ्चालित शुक्लागण्डकी एफ.एम. ९७.६ मेगाहर्ज नवौं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०७३ सालको घटस्थापनाका दिनदेखि नियमित प्रसारण सुरु गरेको रेडियोले सोमबार स्थापना दिवससँगै विजयादशमी, दिपावली, छठ पर्व–२०८२ तथा नेपाल संवत–११४६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्‍यो। कार्यक्रममा बोल्दै [...]