तनहुँको बन्दीपुरमा झगडामा एक जनाको मृत्यु
तनहुँ । मिति २०८२ साल कार्तिक १८ गते राति करिब बेलुकी ८:१५ बजे तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको झगडामा एक जनाको मृत्यु भएको छ। बाहुन भञ्याङमा बसोबास गर्ने ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच मदिरा सेवन पश्चात झगडा हुँदा खिमबहादुरले [...]
