प्रेस चौतारी अध्यक्षको घरमा ढुंगा प्रहारप्रति घोर निन्दा
superadmin १५ कार्तिक २०८२, शुक्रबार

लमजुङ  प्रेस चौतारी नेपालले आफ्ना केन्द्रीय अध्यक्ष गणेश पाण्डेको बेशीसहरस्थित घरमा गएराति ढुंगा प्रहार भएको घटनाप्रति घोर निन्दा जनाएको छ।विज्ञप्ति अनुसार करिब राति १२ बजे गरिएको प्रहारबाट घरका झ्यालका सिसा फुटेका छन् र अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ। सो [...]