तनहुँमा सवारी दुर्घटना, बुबा–छोरा गम्भीर घाइते
superadmin २२ आश्विन २०८२, बुधबार

तनहुँ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–२ चुनेमुढा स्थित पृथ्वीराजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा बुबा–छोरा गम्भीर घाइते भएका छन्। दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख १०५९ नम्बरको हाईस र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८२१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। [...]