नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित
superadmin २५ माघ २०८२, शनिबार

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको आठौँ राष्ट्रिय महाधिवेशनबाट नारायण कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ। महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवनिर्वाचित कार्य समितिमा वरिष्ठ उपाध्यक्षमा बुद्धी प्रसाद अधिकारी, उपाध्यक्षहरूमा भैरव रावल, मोहनप्रसाद सापकोटा र कृष्णप्रसाद पोखरेल चयन हुनुभएको छ। महासचिवमा अर्जुन [...]