सेवाकालीन तालिम अंकको लागि मात्र होइन, परिणाममुखी हुनुपर्छ – मन्त्री न्यौपाने
superadmin २७ श्रावण २०८२, सोमबार

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहकाअ धिकृतस्तरका कर्मचारीका लागि सुरु गरेको ३२ दिने सेवा कालीन तालिमको उद्घाटनमा मन्त्री भगवती न्यौपानेले तालिमलाई बढुवाका लागि मात्र अंक कमाउने माध्यममा सीमित नगरी जनमुखी र प्रभावकारी बनाउनु पर्नेमा [...]