नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
superadmin ३२ श्रावण २०८२, शनिबार

पोखरा । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा शनिबार साइमन पार्टी प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष बोबरजंग गुरुङले २०८२ सालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भागीरथ सापकोटा प्रमुख अतिथि [...]