त्रिपाठी नेतृत्वमा तनहुँ संगठन गण्डकी प्रदेशकै सर्वोत्कृष्ट
superadmin ६ भाद्र २०८२, शुक्रबार

तनहुँ, २०८२ भदौ ६ गते। सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिद्वारा तनहुँ जिल्ला कार्य समितिलाई गण्डकी प्रदेशकै उत्कृष्ट कार्य समिति घोषणा गरिएको छ। यस अवसरमा आयोजित “सहिद स्मृति मूल समारोह” र नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज–२०८२ को [...]