ईनर व्हील क्लब अफ दमौलीद्वारा छात्रालाई आर्थिक सहयोग
दमौली । आदिकवि भानुभक्त क्याम्पसको ३९ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनको अवसरमा ईनर व्हील क्लब अफ दमौलीले छात्रालाई आर्थिक सहयोग गरेको छ। क्याम्पसको विकास तथा विस्तार अभियानअन्तर्गत शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्रा लिला गुरुङलाई शैक्षिक उन्नतिको लागि रु. १०,१८२ (दश हजार [...]
