छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ, २ जना खोज्दै पक्राउ
superadmin २८ असार २०८२, शनिबार

पोखरा १७ स्थित छोरेपाटन माविका व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नाममा कालोमोसो दलिएपछि यहाँका दर्जन संघसंस्थाले विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गरेका छन् । सामाजिक सञ्जालमा पनि घटनाप्रति सर्वसाधारणले चर्को विरोध गरेका छन् । तीन दशक लामो समय [...]