मन्त्री भगवती न्यौपानेद्वारा आदिकवि भानुभक्त र घासीको सालिकमा माल्यार्पण
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले तनहुँको घासिकुवा स्थित आदिकवि भानुभक्त आचार्य र घासीको सालिकमा पुष्प गुच्छा अर्पण गर्नु भएको छ। मन्त्री न्यौपानेले नेपाली भाषा, साहित्य र समाजमा भानुभक्त र घासीको योगदानको स्मरणगर्दै उनीहरूको सम्मानमा श्रद्धा अर्पण गर्नुभएको हो। यस अवसरमा स्थानीय जनप्रतिनिधि, [...]
