मुक्ति समाज नेपालद्वारा मन्त्री न्यौपाने समक्ष ध्यानाकर्षण पत्र बुझाइयो
superadmin २१ श्रावण २०८२, मंगलवार

साउन २० मुक्ति समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने समक्ष उपेक्षित तथा उत्पीडित दलित वर्ग उत्थान विकास समिति र बादी विकास बोर्ड गठनको माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण कार्यक्रममा समाजका प्रतिनिधिहरूले दलित तथा बादी समुदायलाई मुलधारमा ल्याउन समिति र [...]