नेकपा एमाले भिमाद–३ वडा कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न
superadmin १४ भाद्र २०८२, शनिबार

भिमाद, तनहुँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा एमाले) भिमाद नगरपालिका वडा नम्बर ३ वडा कमिटीको तेस्रो पूर्ण बैठक आज भव्यरुपमा सम्पन्न भएको छ। बैठकमा नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य तथा भिमाद नगरपालिका वडा नम्बर ३ का इन्चार्ज आदरणीय कमरेड सूर्यप्रकाश तिमल्सेना प्रमुख आतिथ्य रहेको [...]