बन्दको डरले हच्कियो मेटा, कम्पनी दर्ता प्रक्रिया सुरु
superadmin १९ भाद्र २०८२, बिहीबार

सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयपछि फेसबुक, म्यासेन्जरको माउ कम्पनी मेटाले तत्कालै प्रतिक्रिया जनाएको छ। मन्त्रिपरिषद्ले सात दिनभित्र दर्ता हुनुपर्ने निर्णय गरेको र म्याद सकिएलगत्तै सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल क्रमशः बन्द गर्ने चेतावनी दिएपछि मेटा हच्किएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं [...]