नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका लागि उम्मेदवार सिफारिस गरेको छ।एमाले तनहुँका अनुसार एक बहादुर राना, प्रतापलाल श्रेष्ठ (पिएल), सोविता रसाइली, मोहन बि.. सुलेमान मियाको नाम सिफारिस गरिएको हो।

पार्टीले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै उम्मेदवार सिफारिस गरेर केन्द्रिय कार्यालयमा पठाएको जनाएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।