दमौलीस्थित प्रभु बैंकमा वृद्धभत्ता लिनको लागि बिहानैदेखि वृद्धवृद्धा लाइनमा उभिएको दृश्य देखिन्छ। सामाजिक सुरक्षा भत्ता बुझ्न स्थानीय वृद्धवृद्धा बैंकमा आउने क्रम बढेपछि बैंक परिसरमा चाप बढेको हो। धेरैजसो वृद्धवृद्धा बिहान सबेरै आइपुगेर पालो कुर्दै भत्ता बुझ्ने क्रममा देखिन्छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।