तनहुँको म्याग्दे गाउँपालिका–४ र ५ मा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वडा नं. ४ मा मनिराज थापा र वडा नं. ५ मा मिलन गुरूङलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।