आबुखैरेनी गाउँपालिका–३ नमुना खत्री टोल मुनी मस्याङ्दी खोलामा सोमबार फेला परेको शवको सनाखत, लमजुङका तेज प्रसाद अधिकारीको शव भएको प्रहरीद्वारा पुष्टि छ।
स्थानीयहरु सोमबार माछा मार्न खोलातर्फ गएका बासिन्दाले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर शवलाई आफ्नो जिम्मा लिएको थियो ।