संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले तनहुँको घासिकुवा स्थित आदिकवि भानुभक्त आचार्य घासीको सालिकमा पुष्प गुच्छा अर्पण गर्नु भएको छ। मन्त्री न्यौपानेले नेपाली भाषा, साहित्य समाजमा भानुभक्त घासीको योगदानको स्मरणगर्दै उनीहरूको सम्मानमा श्रद्धा अर्पण गर्नुभएको हो।

यस अवसरमा स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। मन्त्री न्यौपाने हाल तनहुँ जिल्लाको भ्रमणमा रहनु भएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।