काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले शेयर धितो कर्जामा १५ करोड रुपैयाँको क्याप हटाएको छ ।

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले उक्त कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्‍याएका छन् ।

यस्तै कर्जा निक्षेप अनुपातमा पनि पनरवलोकन गरिने भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।