ज्योति मगरको फेसबुक पोस्टले घण्टीका नयाँ नेताहरूको एजेन्डामाथि व्यङ्ग्य, सामाजिक सञ्जालमा बहस चर्कियो
गायिका तथा सामाजिक सञ्जाल प्रयोगकर्ता ज्योति मगरले फेसबुकमा लेखेको एक व्यङ्ग्यात्मक स्टाटसले आसन्न निर्वाचन र घण्टीचुनाव चिन्हबाट उदाएका केही नयाँ नेताहरूको अभिव्यक्ति तथा एजेन्डा माथि तीव्र बहस सिर्जना गरेको छ। मगरले आफ्नो फेसबुक स्टाटसमा “यसपाली चुनाव घण्टीका नयाँ–नयाँ नेताहरूले नै जित्नुपर्छ” भन्दै ती नेताहरूका भनाइ [...]
