तनहुँ–१ मा प्रतिनिधि छनोट सर्वसम्मत सहमतिबाट टुंगियो, मतगणना स्थगितबारे फैलिएको भ्रम
superadmin १८ मंसिर २०८२, बुधबार

नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन (मङ्सिर २७–२९, काठमाडौं) का लागि प्रतिनिधि छनोट गर्दा तनहुँ क्षेत्र नं. १ मा मतगणनाका क्रममा उत्पन्न विवादपछि प्रक्रिया स्थगित भएका घटनाबारे पार्टी नेतृत्वले सर्वसम्मतिको माध्यमबाट प्रतिनिधि टुंग्याइएको जानकारी दिएको छ। एमालेले देशभर मङ्सिर १३ गते एकैदिन प्रतिनिधि चयन गर्ने व्यवस्था [...]