घिरिङको सुन्धारा स्वास्थ्य चौकीमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा सुरु
superadmin १५ श्रावण २०८२, बुधबार

साउन १४, घिरिङ । घिरिङ गाउँपालिकाले ग्रामीण क्षेत्रमा पहिलो पटक अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख रुपैयाँ बराबरको भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) मेसिन सुन्धारा स्वास्थ्य [...]